मरिष्का पोख्रेलको नांया भिडियो सार्बजनिक

फागुन २४ काठमाडौँ : गायिका गंगा गजमेरको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक भिडियोमा ‘सालको पात टपरी हुने’ गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्का पोख्रेल र अभिनेता नरेन खड्का रहेका छन। उक्त भिडियोमा संगीता थापाको शब्द र मनशी किरणको संगीत रहेको छ।
जेबिआर सनमद्वारा निर्देशन गरिएको भिडियो रेशम दर्लामीले छायांकन गरेको छ भने श्याम कुँवरले सम्पादन गरेका छन् । र जगत रेग्मीको कोरियोग्राफी रहेको छ ।

भिडियाे हेर्नकाे लागि यहां िक्लक गर्नुहाेस ।


You can share this post!