पाकिस्तानी भूमिमा बम

फागुन १५, काठमाण्डौ ः भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । पाकिस्तान राजनीतिक अस्थिरता, आन्तरिक कलह र भ्रष्टाचारले थिलथिलो अवस्थामा छ ।

किन हुदै  छ त दोनद कारण के हो ? बिभिन किसिमका बिसयहरुलाई लिएर एक बिबादको बिसय बनेको छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ ।यिनिहरु दुबै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।

पाकिस्तान अहिलेसम्म प्रतिरक्षात्मक स्थितिमै देखिन्छ । बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । तर,  भारतका अगाडि भने कमजोर भने पक्कै छैन ।भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । यो बिसयलाई लिएर भारतिय मिडियाहरुमा धेरै कुराहरु बाहिर आएका छन ।

भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान समेत प्रभावित भएको छ ।

You can share this post!