पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको फुंलिङ नगरपालिका १० मा दुर्घटनामा परेको छ ।

दुर्घटना मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको हो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । होलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।

You can share this post!