मौसम बद्ली , पानी पर्ने सम्भावना

फागुन १२, काठमाण्डौ ः केहि दिनदेखि बढेको गर्मि संगसंगै मौसमविद्का अनुसार आइतबार र सोमबार देशभर नै बद्लीको सम्भावना रहेकाले तापक्रम घट्ने सम्भावना रहेको छ ।


पश्चिमी वायुको प्रभावका कारण आइतबार सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।

You can share this post!