जलविद्युत क्षेत्रमा शेयर लगानी बढ्दै

फागुन २, काठमाडौंसरकारले जलविद्युत क्षेत्रमा नेपालीकै लगानी बढाउन र सबैलाई सहभागी गराउन विपिन्न वर्गलाई केही विशेष व्यवस्था गरिएको छ ।


‘सरकारको मापदण्डमा रही स्थानीय तहबाट विपन्न बर्ग भनी सिफारिश भइ आएका इच्छुक विपन्न वर्गका जनताको लागि बैंक र वित्तिय संस्थामार्फत विपन्न वर्ग कर्जा अन्तर्गत सहुलियत ब्याजदरमा ऋण प्रदान गरिनेछ,’ कार्यक्रमको ७३ औं बुँदामा भनिएको छ, ‘अधिकतम १०० ९सय० कित्ता शेयर लगानी गर्नका लागि १० हजार रुपैयाँसम्म ऋण प्रदान गरिनेछ ।’


आज हुन लागेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा बिपन्न बर्गलाई शेयर लगानी गर्नका लागि सरकारले ऋण दिने भनिएको छ ।

You can share this post!