१८ किलो सुन बरामद


फागुन २ : प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन सँगै दुई जना ब्यक्तिलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको छ ।

You can share this post!