ईमिग्रेसनबाट किन गरियो विदयार्थिलाई रोक

माघ २३ काठमाण्डौः माघ २२ गते सांझ साईप्रस विदयार्थि भिजामा उड्न तयार २० जना भन्दा विदयार्थिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिसा शंकास्पद भन्दै फर्काएको छ ।

केहि समय अगाडि उहि भिजामा गएका तर एकछिन पछि उक्त भिजा नमिलेको भन्दै विदयार्थिहरुलाई रोकिएको छ । साथै भित्रबाट ६००० रुपैया भुक्तानि गरे भिजा मिलाईदिने भन्दै पैसा मागेको विद्यार्थिहरुको आरोप छ ।


उही स्थान र उस्तै प्रकृतिको भिसा भएका विद्यार्थीमध्ये केहीलाइ रोक्नु र केहीलाई प्रस्थान अनुमति दिईएको छ । हिजो भिजा मिलेन भन्दै ईमिग्रेसनबाट फर्काईएका विदयार्थिहरु आज फेरि त्यहि भिजाबाट जान मिल्ने ईमिग्रेसनले नै जनाएको विदयार्थिले  बताउनुभएको छ ।  ईमिग्रेसनको लापर्बाहिका कारण भएका गल्तिका कारण विदयार्थिले पुनः नांया टिकेट लिनुपर्ने बताईएको छ । जति भएनि क्षतिपुर्ति पाउनुपर्छ भन्ने भनाई थियो विदयार्थिहरुको ।

You can share this post!