पानि संगसंगै हिमपात

माघ २४, काठमाण्डौ ः पश्चिमि वायुको प्रभाबका कारण आज काठमाण्डौ सहित देशका धेरै ठांउमा पानि परिरहेको छ । भने सुदूर पश्चिमका पहाडि जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।
पानि शुक्रबार सम्म पर्ने र तर यसको प्रभाब भने देशको पुर्विभागमा शनिबारसम्मै पर्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहने भएकाले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको छ ।

You can share this post!