हिमपातले अवरुद्ध सडक सञ्चालनमा


मघ १३ ः हिमपातका कारण केहिदिनदेखि अबरुद्ध सडक आजबाट बल्लतल्ल सञ्चालनमा आएको छ । सुदुरपश्चिमका केहि जिल्लाहरु डोटी, अछाम डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र बाजुराको मुख्य राजमार्गमा शुक्रबार देखि यातायात सेवा अवरुद्ध भएको थियो ।

You can share this post!