सडक आन्दोलनमा ने बि संघका विदयार्थिसहित


कठमाण्डौ , ११ माघ ः ने बि सङघका विदयार्थि सहित विभिन्न ब्यक्तिहरु सडक आन्दोलनमा उत्रिएका छन ।

डाक्टर गोविन्द के सी को पक्ष लिदै बिपल्लका सदस्यसहित सडकमा आन्दोलन सुरु भएको हो । चिकित्सा शिक्षा विधेयक पास हुने कुरा भएपछि विपक्षीहरु सडकमा उत्रेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले कांग्रेस सांसदहरुको नाराबाजी र होहल्लाका बीच चिकित्सा शिक्षा विधेयक बहुमतबाट पास गरेको थियो ।


त्यही चिकित्साशिक्षा को पक्षमा आवज उठाउदा सडकमै जाम तथा ढुङगा मुडा हानाहान भएको छ । चिकित्सा शिक्षा विधेयक पास गरेपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेका थिय ।

You can share this post!