लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक

सानिमा बैक यस बर्ष लाभांस बितरणका लागि राष्ट्र बैंकबाट स्वीकृती  प्राप्त गर्ने पहिलो बैंक बन्न सफल भयको छ। चुक्ता पुँजी ८ अरब पुगेपछी बैकहरुले बोनस शेयर भन्दा नगद लाभांस बितरणमा जोड दिने संकेत यसबाट मिलेको छ। नियमित बोनस बितरण गर्ने गरेको सानिमा बैकले यस पटक १४ % नगद लाभांस बितरण गर्नका लागि अनुमति प्राप्त गरेको हो जुन लाभांस बैकको बार्षिक साधारण सभाबाट पारित भएपछी बितरण हुनेछ।

 

You can share this post!