” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “

काईटसंसार सम्बाददाता,

Laxman Bajgain,

Kathmandu,

03 भाद्र २०७५

माइतीघर मा कार्यक्रम को प्रारम्भ मात्र के भएको थियो साबित्री सँग बलत्कारी लाई फासी दे आवाज मा आवाज मिलाउन को लागि एक्लै थिय सुरेस तिमील्सैना ,आवाजमा लय मिलाउँदै पृष्ठभूमिमा ‘फाँसी दे’ आवाज चर्कियो ।

साथमा थिए, उनीजस्तै पेटीकोटधारी तेस्रोलिंगी तर पेतिकोट धारी भने उनी मात्र पुरुष ।

 

करिब 4 घन्टा प्रहरी ले हिरासतमा राखी रिहा गर्‍यो । यतिबेलासम्म ‘पेटीकोट कान्ड’ले सामाजिक सञ्जालमा आगो लगाइसकेको थियो ।

अनी हामीले यस् घटना को बारेमा जान्न को लागि सुरेस तिमील्सैना ना लाई फोन गरेर सोधेम ,आखिर तपाईंले पेटिकोट किन लगाउनु भयो ? हुन त मलाइ पेटीकोट लगाएर हिड्नु पनि रहर थियन आफ्नो समाज बलात्कृत हुन बाट बचुन भनेर मात्र म अघि बढेको हो , सरकार लाई मान्छे मार्ने अधिकार दिनु हुदैन भने बर्ष मा करिब 1,131 महिला बलात्कृत हुदा किन हामी मौन बस्ने ??

उनी भन्छन हामिले करिब कार्यक्रम प्रारम्भ मात्र के गरेका थियौ तर पीडित लाई पिडा मा मलाम लगाउन निस्केका हामिलाइ अन्तत प्रहरीले दोषी साबित गर्यो , हामिलाइ जसरी प्रहरिले हामिलाइ गिरफ्तार गर्यो हामी केही समय न पानी न खाना जसरी कष्टकर सङ्ग बस्नु पर्यो तर पनि हामिलाइ एउटा उर्जा थपिएको छ हामि त्यसै चुप बस्ने हैन हाम्रो आन्दोलन जारी राख्ने छौ ।।

उनी झोक्किदै भन्छन्  आमाले करिब ९ महिना कोख मा राखी जन्माएको बालिका ९ महिना बित्न नपाउदै बलात्कार हुन्छिन भने हामी किन मौन बस्ने ?? सबै तिर अहिले भदौ दुई गते भएको कार्यक्रम को आलोचना चलिरहेको छ भने कतै प्रशम्सा तर पनि हामी ले हार खाएका भने पटक्कै छैन कार्यक्रम को प्रारम्भ मात्र के भएको थियो प्रहरी बाधक भनेर आयो , यदि राज्य लाई मान्छे मार्ने अधिकार दिनु हुदैन भने यु.ए.इ ,मलेसिया ,अफ्गान्स्थान ,मङोलिया ,इरान आदि देश मा किन बलात्कार भएको २४ घन्टा मा बलात्कारि लाई गोलि हानेर मारिन्छ ??

यदि कानुन बनाउने जिम्मा सरकार लाई मात्र हुन्छ भने हामी चाहिँ किन नेपाली हु म भनेर गर्व गर्ने ??

कालो पेटिकाेट लगाउदैमा के हामी दोशी हो ?? महिला को अधिकार को लागि लडाइँ मा जानू पुरुषको कर्तव्य होईन ??

उनि भन्छन्  , मैले कालो पेटिकाेट लगाएर एउटा पीडित लाई साथ दिएको हु तर हिजोआज सामाजिक संजाल मा चर्को बिरोध चलिरको छ खासै यो विशेष मा बोल्न त मन थिएन तर भनिन्छ नि यदि तपाइलाइ कुनै रोग लागेको छ र तपाईंले समय मा नै उपचार गराउनु भएन भने त्यो मुत्यु मा साबित हुन सक्छ त्यसैले कार्यक्रम किन भयो र यिनिहरुको माग के थियो त्यो महत्त्वपूर्ण ठान्नुस , यदि हुदा पनि हामी मौन हैन अझ सशक्त हुने छौ र आन्दोलन जारी राख्ने छौ ।।

You can share this post!