साताको सुरुवात झिनो गिरावटसंगै

२०७५।०३।२४ गते आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को मापन ईन्डेक्स आज हप्ताको सुरुवाती झिनो गिरावटसंगै सुरु भएको छ। दिनभरिजसो चढने झर्ने गरिरहेको ईण्डेक्स बजार बन्द हुदा -0.02 जिनो अंकले नकारात्मक भयो। ४८ करोड ६० लाख कारोबार भएको बजारमा ईन्स्योरेन्स उप सुचकको गिरावटसमगै समग्र नेप्से ईन्डेक्समा गिरावट आएको हो। आ.ब. को अन्त्यसंगै बजारमा आशा र निराशाको जुहारीसंगै ईन्डेक्स पनि तिब्र गतिमा बढने घटने गर्ने गरेको छ।

You can share this post!