नाडेप लघुबित्तको शेयर बाँडफाड हुदै

 

मिति २०७५/०३/२० गते —  नाडेप लघुबित्तको साधाररण शेयरको बाँडफाड आज केहिबेरमा हुदैछ। धादिङको गजुरीमा मुख्य कार्यालय रहेको यस लघुबित्तले सर्ब साधारणलाई पनि शेयरधनी बनाउनका लागि सार्बजनिक शेयरको बाँडफाड गर्न लागेको हो।

यस आ.ब. २०७४/०७५ सालमा धितोपत्र बोर्डबाट सार्बजनिक शेयरको बाँडफाड अनुमति प्राप्त गर्ने र बाँडफाड गर्ने लघुबित्त समुहको अन्तिम कम्पनि नाडेप लघुबित्त रहनेछ।

 

You can share this post!