आर्यन मयालको संयोजकत्वमा बाजुराका अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम भारत स्थीत मुम्बईमा हुँदै

आर्यन मयालको संयोजकत्वमा बाजुराका अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम भारत स्थीत मुम्बईमा हुने सन्योजक आर्यन मायाल ले ब तायका छन ।
नेपालबाट जाने चर्चित कलाकारहरुमा डेउडा गायिका रेखा जोशी, टंक तिमिल्सेना, चन्दु ताम्रकार र विर विश्वास रहेका छन् । यस्तै कार्यक्रममा मंगल विश्वकर्मा, रेस्मा ताम्राकर, नरेन्द्र टमट्टा, पिंकि ठाकुर, राधा रिमाल, सोनिया सुनार, शितल तिरुवा, राकेश रोकाया, राजेश परिवार लगाएत थुप्रै कलाकारहरुको विजोड प्रस्तुति रहने छ ।
नेपालकै कान्छा अभियानता केपी खनाल को अग्रसर्ता मा भारत स्थीत मुम्बईमा बस्ने नेपालीहरुले बाजुराका अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम आयोजना गर्ने लागेका हुन । उनीहरुले बालबालिको सहयोगको रकम संकलनको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेर आर्थिक सहयोग गर्ने भएका हुन ।
आर्यन मयालको संयोजकत्वमा आर्थिक सहयोगार्थ कार्यक्रम संचालन गर्न लागीएको हो । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिति रहने भएको छ ।
कार्यक्रममा मुम्बईमा बस्ने अन्य नेपालीहरुको पनि उपस्थिति रहने भएको छ .

You can share this post!