सामर्थ्य नेपाल द्वारा म फोहोर गर्दिन भन्ने प्रतिबद्दता सहित डस्टबिन वितरण

जेठ ५ , काठमाडौ

राष्ट्रिय स्वोच्छता  को अभियान  बोकेको सामर्थ्य नेपाल साथै  चन्द्रागिरी महिला जागरण संस्था ले शनिबार चन्द्रागिरी नगरपालिका -१०, धौलागिरी पवित्र ग्राम टोल मा म फोहोर गर्दिन भन्ने प्रतिबद्दता सहित डस्टबिन वितरण गरेको छ ।कार्यक्रममा चन्द्रागिरी नगरपालिका का मेयर घनश्याम गिरि र वडा अदक्ष्य हरुले चद्रगिरी नगरपालिका लाई फोहर मुक्त नगरपालिका बनाउन हदै सम्म प्रयास गर्ने प्रतिबद्दता जनाउनु भयको छ । सामर्थ्य नेपाल का अदक्ष्य अर्जुन भुसाल ले फोहोर गर्नु भन्दा पनि फोहोर नै नगर्ने बानि को बिकास आवोलंबन गर्नुपर्ने मा जोड दिनुभयको थियो ।

You can share this post!