फेसबुक ग्रुप Youth of nation( Yon) द्वारा अशाहय बिद्यार्थी लाई शैक्षिक सामग्री बितरण

फेसबुक बाट खोलिएको ग्रुप Youth of nation( Yon) द्वारा समाज परिबर्तन र समृद्धि का लागि एक पछि अर्को काम गर्दै आइरहेका छ । देश बिकाश मा सबै युवा एक हौ र समाज परिवर्तन मा युवा वर्गको भूमिका जाहेर गर्न खोलियको एस ग्रुपमा विभिन्न समाजीक ब्यक्तित्तो हरुको सहभागिता रहेको छ |देशको बिकासमा सधै सरकार को मुख ताक्ने प्रचलन तोड्न सबै युवा वर्ग एक भै सक्दो सहयोग गर्नु पर्ने आजको आवश्यकता भेन्ने नारा बोकेको समूह ले  निन्न लिखित कार्य हरु गरेको छ

१ :- नया बर्षको अबसर पारेर गरिएको निसुल्क स्वास्थ्य परिक्षण तथा औसधि बितरण

२ :- सुर्खेत जिल्लाकै एक बिकट ठाउँ मानिएको घाटगाउ को चौकुनेमा देश र बिदेसमा छरिएर रहनु भएका युबा हरु              एकजुट भएर MBBS डाक्टर सहित ५ जना स्वास्थ्य कर्मी लगेर स्वास्थ्य परिक्षण र औषधि बितरण सम्पन्न भएको              थियो! यश लगत्तै फेरि

३ :- जेठ ५ गते Admin सुरेश रावल ज्यु को जन्मदिनको अबसर पारेर

– श्री जनसेवा गणेशपुर , ५० जना

– श्री जन प्रभात तिलकपुर , ५० जना

– श्री जन जागृती चौरी , ५० जनागरि तीन ओटै बिधालय बाट १५० जना गरिब दुखी अनाथ र अशाहय बिद्यार्थी लाई शैक्षिक सामग्री बितरण गरेको छ !! आगामी दिन हरु मा पनि समाज मा यस्तै कार्य गर्दै जाने कुरा admin हरुले बताउनु भयो !! Admin सुरेश रावलले सम्पुर्ण टिम लाई हार्दिक धन्यबाद ग्यापन गर्नु भएको छ !! Admin pannel

 

अर्जुन बिस्ट , बिकाश गौतम , रत्न कुमार , सुष्मा तामांग , लक्ष्मी रावल , सुरेश रावल , सुनिल खनाल , अनुष्का लामा , मोहम्मद कैफ , Dr : अस्विन चौहान सहित को स्वास्थ्यकर्मी ग्रुप र शैक्षिक सामाग्री बिरतरण मा सहयोग गर्ने श्री नबराज बिक लाई विशेषगरी धन्यबाद दिनु भएको छ ! साथै बिनोद आचार्य, रण भन्डारी ,चन्द्रा अचार्य , धर्मा डागिं र अन्य शिक्षक बर्ग मा हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ !!

 

You can share this post!