देहव्यपार र दुर्व्यसन मुक्त सहर भन्दै निकालियो एकिकृत   रुपमा  र्याली

जेठ ५ , काठमाडौ

‘देहव्यपार र दुर्व्यसन मुक्त सहर, उचित रोजगारको व्यवस्था हाम्रो रहर ‘ भेन्ने नारा बोकी रास्ट्रीय समाज सेवा अभियान ‘ 100’s Group ‘ , नवजीवन परोपकार समाज , कृष्ण प्रणामी , लगायत विभिन्न संस्थाले शनिबार एकिकृत   रुपमा  र्याली निकालेको छ | रत्नपार्क बाट निकालियाको र्यालि माइतीघर मण्डला पुगी कोण  सभा मा परिणत भयको थियो |  कोण  सभा  मा विभिन्न ब्यक्तितो  ले आफ्नो  भनाइ राख्दै देह ब्यापार लाई अन्त्य गरि  उनीहरुलाई रोजगारको व्यवस्था सिर्जना गर्नुपर्ने मा जोड दियका थिया |   

You can share this post!