लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध द्वारा स्वास्थ्य शिबिर सन्चालन हुने

 

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध द्वारा गुल्मिमा स्वास्थ्य शिबिर सन्चालन हुने जनाइयको छ । क्लबका अध्यक्ष बिष्णु प्रसाद भण्डारी को अध्यक्षतमा बसेको प्रारम्भीक बैठकले डा. प्रकाश रेग्मिको नेत्रित्वमा गुल्मीमा स्वास्थ्य शिबिर सन्चालन हुने जनायको हो। शिबिरका लागि मेडिकल अफिसर , paramedics ,E.C.G मेसिन तथा कार्डइोलोजिस्ट ब्यब्स्थापन भीजन पोलिक्लिनिक्को सहप्रायोजनमा हुने भयको छ । यसैगरी सम्पूर्ण ढुवानी ब्यबस्थापन KUMKUM herbal Industry ले गर्ने तथा मिडिया पार्ट्नर  को रुपमा काइट मिडिया ( KITE MEDIA ) रहने भयको छ । उक्त स्वास्थ्य शिविर सञ्चालन गर्ने मिति र स्थान अर्को बैठकले तय गर्ने जनाइयको छ ।

You can share this post!