अन्तरवार्ता लिईरहेकाे अवस्थामा नेकपाका नेता दिलवहादुर पक्राउ

 

कैलालीकाे लम्कीमा रहेकाे सामुदायिक रेडियाे पश्चिम अावाजकाे स्टुडियाेमा  अन्तरवार्ता लिईरहेकाे अवस्थामा नेकपाका नेता दिलवहादुर साउदलाई प्रहरिले पक्राउ गरेकाे छ । जनताको आवाज बोल्ने संचार माध्यममा छापामार शैलीमा प्रहरी प्रवेश गरेको छ  ।

kitesansar.com

You can share this post!