इपिलको समाप्ति र बार्सीलोना  पराजित 

 

३१ वैशाख, काठमाडौं | गय राती इपिलका सम्पुर्ण अन्तिम खेलहरु सम्पन्न भएको छ । जसमा सिटि ले आफ्नो अन्तिम खेल मा South hampton लाइ १ – ० गोल अन्तर ले हरायको छ ।
साथै १०० अंक प्राप्त गर्दै र्शिष स्थान हासिल गरेको छ । म्यानचेस्टर यूनाइटेड भने ८१ अंंक सहित दोस्रो स्थानमा रहेको छ । टोटनह्याम र लिभरपुल पनि तेस्रो र चौथो रहदै अर्को सिजन हुने च्यामपियनस लिग को लागि छनोट भएका छन ।
मेहम्बत सालाह ३२ गोल गर्दै सर्बाधिक गोलकर्ता भएका छन् ।
केभिन डि ब्रुइन सर्बाधिक १६ गोलको लागि गरेका छन् ।
डेबिड डि हाया ले सर्बाधिक क्लिन चिट राखेका छन् ।

ला लिगा अन्तर्गत भएका खेलहरुमा भने अपराजित बार्सिलोना ले  लेभेन्ता संग ५ – ४ गोल अन्तरले पराजिय बेहोरेको छ । यसका बाबजुत लिग भने बार्सिलोना ले जितिसकेको छ ।
लियोनल मेस्सि ३४ गोल गर्दै सर्बाधिक गोलकर्ता भएका छन् ।
लियोनल मेस्सि सर्बाधिक १६ गोलको लागि गरेका छन् ।

You can share this post!