राष्ट्रिय समाज सेवा अभियान को कैलाली संयोजक मा जनक सुनार

 

 राष्ट्रिय समाजसेवा अभियान को कैलाली संयोजक मा जनक सुनार नियुक्त भयका छन । 

यस अभियान  मुख्य उद्स्य सम्पूर्ण समाजसेवी लाई एकत्रित  पारेर समाज सेवा गर्ने मन हरुलाई जोडी समाज सेवा को बाटो मा अभिप्रेरित गर्ने   रहेको छ। नेपाल भरिका सामाजिक सेवा मा लाग्ने ब्यक्तितो  को  साझा संस्था का रुपमा  बिकास गरी  जिल्ला मा भयका समाजिक समस्या  लाई समाधान गर्नुका   साथै समाधान  नहुन सक्ने त्यस्ता  समस्या  लाई राष्ट्रिय  समस्या का रुपमा ल्याइ सबै  समजिक ब्यक्तितो को साथ र सहयोग ले अगाडी बडी निक्र्यौल निकाल्ने संस्था का संस्थापक लक्ष्मण बजगाइ ले जनायका छन । 

 

You can share this post!