गगनलाई रवीन्द्रको जवाफ : काङ्ग्रेसले ‘समाजवाद’ नबिर्सिएको भए गोविन्द केसी सुत्नै पर्ने थिएन

काठमाडौँ । सरकार र गोविन्द केसीबीच सहमति भएपछि गोविन्द केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र साझा विवेकशील पार्टीबीच दोहोरी सुरु भएको छ । सो पार्टीका नेता रवीन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले थापालाई काङ्ग्रेसकै कारण डा. गोविन्द केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार संसद बैठकमा काङ्ग्रेस सांसद थापाले ‘काङ्ग्रेस नउठको […]

डा.केसी प्रकरण सुल्झियो : अब सडक र सदनमा काङ्ग्रेसले के मुद्दा उठाउँछ ?

काठमाडौं–डा.गोविन्द केसीका मागलाई आफ्नो प्रतिष्ठासँग जोडेर सडक आन्दोलनदेखि सदन अवरोधसम्म गर्दै आएको प्रतिपक्षी दल काङ्ग्रेसले ढिलै भएपनि केसीका माग सम्बोधन गर्न सरकारले देखाएको तत्परतालाई स्वागत गरेको छ । नेपाली काङ्ग्रेसले आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेश विधेयकका रुपमा ल्याउन डा.केसीलाई साथ दिदै सरकारमाथि दवाव दिँदै आएको थियो । यसक्रममा काङ्ग्रेसले सडक र सदनमा झण्डै २२ दिनयता […]