सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प

काठमाडौं – आज बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पगएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्प गएपछि काठमाडौंमा एकछिन कोलाहल मच्चिएको थियो ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

You can share this post!