नेकपा काठमाण्डाै महानगर द्दारा जनसेवा तथा संगठन विस्तार अभियान उद्घाटन

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै जिल्ला काठमाण्डाै महानगर समितिले जनसेवा तथा संगठन विस्तार अभियानकाे उद्घाटन गरेकाे छ । जनसेवा तथा संगठन विस्तार अभियान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनले उक्त कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले कार्यक्रममा वैज्ञानिक समाजदकाे अावश्यकता, महत्व र अाैचित्यताबारे विषद ब्याख्या गरेका थिए । काठमाडौ महानगर समितिका इन्चार्ज अविरल चन्द अध्यक्षता रहेकाे कार्यक्रममा जिल्ला सेक्रेटरी राजेन्द्र महर्जन र विभिन्न जबसका नेता, कलाकार लगाएतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमा रोमिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विषमले गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता गर्दै इन्चार्ज अविरल चन्दले महानगर समितिकाे कार्यपत्र प्रस्तुत गर्दै २ महिनासम्म सञ्चालन हुने अभियानकाे मुख्य उदेश्य संगठन निर्माण, जनसेवा तथा जनश्रम रहेकाे बताएका थिए । अभियानमा पार्टीकाे तत्कालिन कार्यनिति र रणनितिकाे बारेमा अाम जनतालाइ घरदैलाे तथा काेणसभा, पीढीसभा र भेटघाट मार्फत बुझाउदै जाने भन्दै एकढिक्का भएर अभियानमा सक्रियताका साथ सहभागी बन्न नेता कार्यकर्तालाइ निर्देशन दिएका थिए ।

थप तस्वीरहरू

May be an image of 10 people, people standing and people sitting

May be an image of 16 people, people standing, people sitting and indoor

May be an image of 2 people, people sitting and people standing

May be an image of 7 people, people standing and indoor

May be an image of 8 people, people standing, people sitting and indoor

May be an image of 12 people, people standing and sky

You can share this post!