सिद्धार्थ जैगडीको अबेलाको भेट बलिउडमा, भिडियो सहित

काठमाण्डौ – टेलिफिल्ममा अभिनय गर्दै आएका सिद्धार्थ जैगडिलाई बलिउडमा किन सुटुक्कै बोलायो एल् सि फिल्मस् ले? बिगत लामो समय देखि नेपाली टेलिफिल्म (सन्सार यस्तै छ) तथा गीत मा अभिनय गर्दै आइरहेका सिद्धार्थ जैगडिको अभिनय लाई देखेको र उनिमा अभिनय गर्ने क्षमता रहेको ले ऊनी लाई हामीले लोक देउडा गीत अबेला को भेट एल्बम मा अभिनय गर्ने मौका दियका हौं।

निर्देशक लोकेन्द्र जयगडी ले बताए, सो गीत मा सुदुर पश्चिम का चर्चित गायक सुरज मान जैगडि र पूर्णिमा राना भाट को आवाज रहेको छ भने सिद्धांर्थ जैगडि र कल्पना थापा को अभिनय रहेको छ।

एल सि फिल्मस् को पोस्ट प्रोडक्सन तथा निर्देशक लोकेन्द्र जयगडीको निर्देशन मा बनेको उक्त गीत लाई सुदुर धमाका युट्युब च्यानल ले बजारमा ल्यायको छ।

भिडियो हेर्नुहोस्

You can share this post!