नेकपा काठमाण्डाै महानगरद्दारा चाेकचाेकमा व्यानगर प्रदर्शन

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले काठमाण्डाै महानगरका चाेकचाेकमा व्यानगर टाँसेकाे छ ।

व्यापक जनताहरूकाे समर्थनमा काठमाण्डाै महानगरपालिका भित्रका असन, इन्द्रचाेक, कालिमाटी, बानेश्वर, काेटेश्वर, नयाँ बसपार्क, हनुमानढाेका, न्युराेड, स्वयंभू, नयाँ बजार, रानीबारी, कलंकी, मैतिदेवीमा व्यानर टाँसिएकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवशलाइ उल्लासमय तरिकाले मनाउने र पार्टीलाइ जस्ताेसुकै सहयाेग गर्न पनि तयार रहेकाे भन्दै उपस्थित जनताले अा–अाफ्नाे धारणा समेत राखेका थिए ।

अाफ्नाे पार्टीकाे पुनर्गठन दिवश मंसिर ८ लाइ लक्षित गर्दै चाेकचाेकमा प्रचारात्मक व्यानटर टाँसेकाे हाे । यहि मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएकाे ठीक अाठ बर्ष पुग्दैछ । पार्टी पुनर्गठन दिवशलाइ रचनात्मक तरिकाले उत्सवमय बनाउँदै अाएकाे नेपाल कम्युनिष्ट पार्टीले यसपाली  पनि साताव्यापि कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

तस्विरमा हेराैँ नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिद्दारा चाेकचाेकमा टाँसिएका व्यानरहरू

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

You can share this post!