एमाले जानकी गापा वडा नं २ काे अध्यक्षमा रमेश साेडारी निर्वाचित

खगेन्द्र भण्डारी, धनगढी – नेपाल कम्युनिष्ट पार्टी एमालेकाे कैलाली जिल्ला स्थित जानकी गाउँपालिका वडा नं २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले २५ बर्शिय रमेश सोडारी (समीर) काे अध्यक्षमा ३४ सदस्यीय वडा कमिटी गठन गरेकाे छ ।

नव निर्वाचित अध्यक्ष रमेश साेडारीले देशको बेरोजगारी अर्थात् युवा को समस्या समधान गर्नु पर्ने,  राष्ट्रियता, स्वाधिन्ता र राष्ट्रिय यकता कायम राख्दै देश बिकास मा लागि पर्दै आर्थिक क्रान्तीकाे साथमा देशलाई समृद्ध बनाउनुमा जोड दिने प्रतिवद्दता व्यक्त गरेका थिए ।

You can share this post!