कर्नाटक कुन्दलीमा प्रवासी नेपाली जनसमाज भारतकाे नयाँ एरिया समिति गठन

भारत – प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति कुन्दनली गेट नगर समिति अन्तर्गत भरतुर एरिया समितिको भेला गोपाल शाहीको अध्यक्षतामा प्रमुख अतिथि नगर उपाध्यक्ष गणेश परियार अतिथि नगर कोषाध्यक्ष रमेश रावतको उपस्थितिमा सम्पन्न भएकाे छ ।

एरिया भेला बाट गाेपवाल शाहीकाे अध्यक्षतामा ९ सदस्यीय एरिया समिति गठन भएको प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत बानसवाडी एरिया अध्यक्ष जीवन बाेगटीले जानकारी गराएका छन् । जसकाे उपाध्यक्षमा = लोकेश सिंह सचिव = एलन सोडारी कोषाध्यक्ष = गणेश बिष्ट सदस्यहरु हरिस धामी भिम शाही सुरज सहकारी रमेश सहकारी शक्ति केसी रहेका छन् ।

You can share this post!