प्रवासमा युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्ध हुँदै

भारत – प्रवासी नेपाली मजदुरहरुको हकहित, अधिकारको अावाज उठाउने र न्यायको अासा र भरोसाको एक मात्र संगठन प्रवासी नेपाली जनसमाज भारत भएकोले दक्षिण भारतमा युवाहरु संगठित हुनेक्रम तिव्र गतिमा जारी रहेकाे छ ।

राज्यले गाँस, वास, कवास, शिक्षा, स्वास्थ र स्वदेशमै रोजगारीको ग्यारेन्टी नगरे सम्म प्रवासको भुमिमा युवाहरु लाई संगठित गर्दै स्वदेशमा गएर भ्रष्ट दलाल राज्य सत्ताको बिरुद्धमा सिंहदरवारमा धावा बोल्ने तयारीका साथ महासचिव कमरेड विप्लवको नेतृत्वको नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा अात्मसाथ गरेर अगाडि बढ्ने सफत खादै कर्नाटका राज्य समिति बैङ्गलोर केअार पुरम नगर समिति अध्यक्ष तथा केन्द्रीय सदस्य देबेन्द्र रावलको नेतृत्वमा ५ वटा एरिया समिति गठन गरेर नगर सम्मेलनमा जुटेका प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत बानसबाडी एरिया अध्यक्ष जीवन बाेगटीले जानकारी गराए ।

कार्यक्रमका थप तस्विरहरू

No description available.

No description available.

No description available.

No description available.

No description available.

You can share this post!