नरहरिनाथ २ मा नेकपाकाे बैठक सम्पन्न

कालिकाेट – नेपाल कम्युनिष्ट पार्टी नरहरिनाथ वडान २ काे वडा कमिटी काे वैठक तथा सम्पन्न भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी नरहरिनाथ वडान२ वडा कमिटी काे मिति २०७८ साल भाद्र ३गतेका दिन वडा सेक्रटरी गाेर्ख विक काेअध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी नरहरीनाथ गाउँ कमिटी ईन्चार्ज क शाहासी काे प्रमुख अतिथ्यमा अतिथिहरुमा दलित मुक्ति माेर्चा नेपाल कालिकाेट जिल्ला उपाध्यक्ष क निर्मला विक अनेम सं क्रन्तिकारी कलिकाेट जिल्ला अध्यक्ष क नन्दा विक नविनाकाे उपस्थितिमा वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

वैठकमा प्रमुख अतिथि क शाहासी ले विधमान दलाल संसदिय पुजिवादी सत्ता असफल व्यावस्था हाे याे व्यावस्थाकाे नेतृत्व गर्ने संसवादी राजनितिक पार्टी नेताहरु सत्ता र शक्तिकाे लडाई गरेर स्वार्थकाे दललमा फसेर असफल भए ।जस्ले राजनिति बदनाम गरेर कर्मचारीकाे हातमा राजनिति अधिकार सुम्पे विदेशि साम्राज्यवादकाे चाकडी गरेर राष्ट्रघात र जनघात गरेका छन ।नेपाली जनता काे नेतृत्व गर्न वैकल्पीक शक्ति काे रुपमा नेपाल कम्युनिष्ट पार्टी स्थापित पार्टी हाे याे पार्टी ले राष्ट र जनता काे विकल्प रुपमा नया व्यावस्था दिने पार्टीलाई जिम्मेवारी अाएकाे छ र याे पार्टी ले नया विकल्पकाे रुपमा वैज्ञानिक समाजवादी व्यावस्था काे निम्ति जनतालाई व्यास्था चुन्ने माध्यम जनमत संग्रहकाे लागि याे पाटी ले मावल वनाउन सम्पुण पार्टीकाे शक्ति लाग्नु पर्ने र जनता काे सेवा गर्ने वा जनजिविका ,शिक्षा स्वास्थय र राष्ट र राष्ट्रियता काे रक्षा गर्ने व्यावस्था वैज्ञानिक समाजवाद हाे ।

वैज्ञानिक समाजवाद प्राप्तिकाे लागि जनमत संग्रह चुनाव गराउने जनदवावा सृजना गर्नु पर्ने धारणा राख्नु भयाे । वडान २ मा दलित,युवा ,विधार्थी महिला संगठन निर्माण गरि स्वागत तथा अभिनन्दन गर्नु भएकाे थियाे। वैठकमा नया पार्टी प्रर्वेशी रत्न विष्ट र वर्मे विष्ट लाई स्वागत तथा अभिनन्दन क प्रमुख अतिथि साहासी ले गर्नु भयाे ।

No description available.

You can share this post!