अखिल क्रान्तिकारी कालिकाेटद्दारा नरहरिनाथ गाउँ सम्मेलन तयारी समिति गठन

कालिकाेट – नेपाल कम्युनिस्ट पाटि निकट अखिल ( क्रान्तिकारी )कालिकोटले नरहरिनाथ गाउँकमिटीमा अखिल को नरहरिनाथ गाउँ सम्मेलन तयारी समिति गठन गरेको छ उक्त गाउँ सम्मेलन तयारी समितिको बैठक मा शेरबहादुर बि क को अध्यक्षतामा बसेको बैठक मा अखिल( क्रान्तिकारी ) जिल्ला अध्यक्ष क, धनराज बिश्वकर्मा को प्रमुख अथित्यता मा भएको बैठकमा बिशेष अथिति नेकपा जिल्ला सदस्य तथा नरहरिनाथ गाउँकमिटी इन्चार्ज क, शाहासि , अखिल का जिल्ला सचिव रोशन बोगटी लगातका अथितिहरुको उपस्थितिमा माल्कोट को बिथल्डाढा मा शेरबहादुर बि क को नेतृत्वमा मा १४ जनाको गाउँ सम्मेलन तयारी समिति गठन गरेको छ ।

थप तस्वीरहरू

No description available.

No description available.

 

You can share this post!