क्रान्ति र विद्रोहको संघर्षमा खेपिरहेको नेपाल कम्युनिस्ट पाटी हुनमा हामीलाई गर्ब लाग्छ

जाजरकोट कुशे सन्दर्भ घायल

हामीलाई हामी दमन शोषण अन्याय अत्याचार लाई खेपेर आएको यात्री हौ त्यो पनि नेपाल कम्युनिस्ट आन्दोलनमा हुन पनि हामीलाई झन गर्व लाग्छ हामीलाई,दास्ताको अगाडि नझुक्ने नेपाल कम्युनिस्ट पाटी हुनुमा पनि हामीलाई गर्व लाग्छ। कुनै पुजीवाद सँग रमाउदै आएका होइनौं हामी त्यो पनि झन हामीलाई गर्व लाग्छ । करोडौं नेपाली जनताको लागि नर्ग जस्तै यो देश एक मुठ्ठी मान्छेहरुका लागि सामान्ती जमिन्दार मालिक केही मानिसहरु मोज मस्तीमा रमाउने व्यवस्था रहेछन्। गरिब जनता साग र सिस्नु खाएर पनि देशको लागि केमा कम छन केहीमा पनि कम छैनन् हार खादैनन कहिल्यै पनि, सर्बहारा जनता र जुझारु क्रान्तिकारी कहिल्यै पनि झुक्दैन बरु शाशकहरुले छातिमा भाला रोप्दा गोलि बम बारुद र तोप सोला बर्साउदा जेलनेल गिरफ्तार अनि हड्कड्डी लगाउदाकयौं यातना कष्ट दिदा पनि नडराउने कम्युनिस्ट पाटी हौ ।

हामी विप्लव विप्लव नै हुनु होला आदारणीय महासचिव कमरेड पबित्र कम्युनिस्ट हुनुहोस् अनि मात्र देश र जनताको निम्ति हामीले बैज्ञानिक समाजद सफल हुनेछ । दलालले जेसुकै भनौन जस्तोसुकै गरौन तर हामीले निरन्तर जनताको लागि अगाडि बढौ धेरैले भन्ने गर्छन् हिजोआज एकीकृत जनक्रान्ती भन्ने पाटी आज केपीसँग गयो भन्नेले भन्दैछन्। नेपाल कम्युनिस्ट पाटीका महासचिव विप्लव र चीनका राष्ट्रपति सी जिन पिङ सर्बहारा जनताको मन झित्ने नेता हुन महान सोच बाट अगाडि बढ्ने महान नेता हुन सलाम छ भन्नुपर्छ, भन्नेले जस्तोसुकै भन पुजीवादी दलालहरु तिमीहरू कराउँदै गर हामीलाई कुनै प्रहार छैन। भन्नेले जस्तोसुकै भनौस तर हामी देशको मुहार फेर्ने जिम्मा अब नेपाल कम्युनिस्ट पार्टी र युवाको काँधमा आएकोले अब सम्पुर्ण नौ जवान युवाहरू एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौं राम्रो काम पनि गरेका छौ यो दुई मत छैन ।

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौं एकीकृत जनक्रान्ती जिन्दावाद भनौ नेपाली जनतालाई साथ सपोट गरौ, जनताको जिबन स्तरमा मिठो बोली दिनु नै हाम्रो लागि क्रान्ति त्यहीँ हो, दलालले सोच्छन बिप्लबले बन्दक समाउने गरे भनेर गन्थनमथन चिया पसल होटल होटलमा बाटोघाटोमा बगबास गर्छन् । हाम्रो नेपाल कम्युनिस्ट पाटी बिप्लब भित्र दलाल यस्तो बोल्ने गलत अबिस्वास्निय अभिब्यक्ती कहिल्यै पनि नहोस् आग्रह छ। हाम्रो नेतृत्व देशको लागि हो स्वार्थको लागि होइन कुनै पथ लोपको लागि होइन भन्ने कुरामा हामी बिश्वासमा छौ ।  कम्युनिष्ट पार्टीमा एउटा गलत नेतृत्व जन्मियो भने त्यसले अथवा देशले ठूलो दुर्घटना र कसरी समाप्त पार्छ भन्ने कुराको उदाहरण ताजा छ । विश्व कम्युनिष्ट आन्दोलनमा केपी प्रचण्ड काङ्ग्रेस सेयर बहादुर भाइरसहरु बाट गलत गए पनि,हामी गलत बाटो जानू हुदैन भन्ने कुरा हामीले ठूलो पाट सिक्नुपर्ने हुन्छ।

जनताको भबिस्यको कलकार छ देश रोएको बेला
कलकारको योगदान र खाँचो छ देश रोएको बेला
सहयात्री कलकार जनमुक्ति युवा सोच्छ नेता कार्यकर्ता हामीले कहिल्यै पनि भुल्नु हुदैन भन्ने कुराहरू नेताहरूले बुझ्नुपर्छ । जो सहिद भए उनले माओवादी भनेर मात्र होइन कम्युनिस्ट आन्दोलन संग जोडिएको कुरा थियो र देश र जनता को कुरा थियो । नेपाल मा माओवादी को लागि मात्र भन्दा पनि समग्र देश र जनता प्रती को कुरा थियो । आदारणीय नेता लगायत साथीहरू अझै पनि जेलजिबनमा हुनुहुन्छ। बलिदान थुप्रै आन्दोलन को नाम मा भएको थियो । बलिदान पार्टी को नाम ले होइन एजेन्डा ले गरेको हो आदरणीय सहिदहरुले योगदान गरेका हुन सहिदहरु को अमुल्य रगत छ हामीले कहिल्यै पनि भुल्न सक्दैन पनि भुल्नु पनि हुदैन। हामी कम्युनिस्टहरूले कहिल्यै पनि महान सहिदहरुलाई भुल्नु हुदैन, घाइते घाइते परिवारहरुलाई सधै मानसमान्न गर्नुपर्छ। कायर्हरुले भुले पनि हामीले कहिल्यै भुल्नु हुदैन। सहिद प्रति हार्दिक श्रद्धाञ्जली सहिदको रगत माथि कसैले पनि खेलबाड नगरौस। जसले अपहरण र अपमान गर्छन् त्यो राजनीति दलाललाई सखाप पार्नुपर्छ।
गध्दारहरुले धोका दिन्छन कायरहरुले घुँडा टेक्छन । सच्चा कम्युनिस्टका बहादुरहरु सत्यको आवाज एकजना सदस्य किन नहोस् लड्छन र इमान्दारहरु अघि बढ्छन भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुदैन । बोल्ने अभिब्यक्ती नभएका हावा दलालहरु हामीलाई त्यो अनौठो सहरमा हिजोआज बहस चलेको छ। को हुन बिप्लब साच्चिकै को हुन बिप्लब मिसायल जस्तो सक्तिसाली रहेछन्। कान्छो उतर कोरिया किङ जस्तो सक्तिमान युवा नेता बिप्लब बिश्वब्यापी देसैभरी सरकार भित्र पनि बिप्लबको बिस्लेसन बुद्धिजीवी पत्रकार भित्र बिप्लब नेपाली सेना भित्र पनि बिप्लब प्रहरी भित्र पनि बिप्लब लगायत सारा नेपाली जनता सामु बिप्लब बिप्लबमै रहेछन् । चर्चा परिचर्चा हुनु राम्रो छ उदायमान आदारणीय महासचिव बिप्लब कमरेड सहर तिर मात्र नभएर देशै भरि गाउँ सहर सर्बहारा श्रमजीवी जनतासँगै कतै बहस कतै संवाद कतै कार्यक्रम मा ब्यस्त हुनुहुन्छ भन्छन् अर्को तर्फबाट कुरा गर्छन् कुरा काट्ने काट्दै गर्छन्,जनताको जन नेता भनेको साच्चिकै बिप्लब यस्तो हुनुपर्छ, जनता गरिब  किसानको मर्म र भावना बुझ्ने नेता हुन। दलाल भित्र अहिलेसम्म कसैले त्यहीँ दुःख सुख जनतासँग हातेमालो गरेको नेता अहिलेसम्म देखेको छैन ।
अब देश र जनताको लागि जनप्रिय महा नायक बन्नुपर्छ क. बिप्लब तपाई जनताको निम्ति जनप्रिय भएरै अगाडि बढ्नुहोस दलाल पुजीवाद जस्तो होइन, महान महान नेता भएर अब अगाडि बढ्नुपर्ने हुन्छ अनि सबैले बिश्वास गर्ने छन, तपाईंले  जनताको निम्ति उठाएका माग जाइज छन, जनताले चुनुपर्छ जनमतसंग्रह व्यवस्था एकदमै जाइज छन माग । सायद त्यो जहमातको मानिसलाई रात मन पर्दैन्थो तर हामीले देश र जनताको निम्ति निरन्तर जनमुक्ति सेनालाई कालो रात चिरेर खुल्ने बिहान अनि साथीहरू बिस्तारै बोलाउने बिस्तारै कुरा गर्थ्यौ। तर ती दिनहरु अर्कै थिए । साथीहरूको दुःख कष्ट रातसँगको हाम्रो सम्बन्ध कति गहिरो रक्तिय नाता भन्दा पनि हाम्रो बर्गिय नाता गैरो माया बसेको थियो अहिले यो अबस्थापछि …उ….तो के म यो यस्तो उ उस्तो त सोचेको होइन त के सोचेको तेरो नेता यस्तो होइन तेरो नेता यस्तो सब्द देखेर दिक्क लाग्छ।
यहीँ उदाहरण तल भन्छु मुक्तकमा साच्चिकै होला त हामीमा बोल्ने भाषा
जनताको जनसेना छ देश दुखेको बेला
अचम्मको  दमन छ देश  दुखेको  बेला
टुटै लुट्ले देश बन्दैन ए दलालहरु सुन
सर्वहारा निर्माण हुदैछ देश दुखेको बेला
जहाँ विरोध हुन्छ त्यहाँ दमन गरिन्छ, जहाँ दमन हुन्छ त्यहाँ जनताले र जनमुक्ति युवाले प्रतिरोध गर्नेछन्। त्यही कुरालाई लिएर रोल्पाली जनता, रुकुममेली जनता, जाजरकोटी जनता कालिकोटे जनता लगायत देशैभरीका जनताहरुले जनयुद्ध र किलेर एजेन्डालाई नेपाल कम्युनिस्ट आन्दोलनलाई जनताहरुले माया गरिरहेका थिए । जोशीलो क्रान्तिकारी लाल सलाम छ भन्थे अझै पनि सम्पूर्ण साथीहरूलाई बैज्ञानिक सममाज जिन्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद हाम्रो नेपाल कम्युनिस्टको मार्चपास अभियान निरन्तर जारी छ देशकै निम्ति हामी जस्तोसुकै दुःख कष्ट भोग्न तयार छौ पाटी नेतृत्वले कहिल्यै पनि हामीलाई धोका दिने छैनन् भन्ने पुर्ण बिश्वासमा छौ।
अझै नेपाली जनता प्रति बिश्वास नटुटाउ जनताको सत्ता निर्माणमा निर्णायक महत्त्वपूर्ण शक्ति जनता हुन बुझ्ने गरौ अगाडि बढ्ने गरौ भन्ने जस्तोसुकै भनौस गलत न्यत भएका पाटीहरुले हामी बरु जनताका लागी नै हाम्रो पार्टीको अस्तित्व छ र जनताको सेवामा नै हामिले आफ्नो समस्त कृयाशिलतालाई सार्थक देख्नु पर्दछ। अझ हाम्रो पाटीलाई बधाई दिनुपर्छ अरु दलले किन कि यो जटिलता महामारीको समयको बाताबरण गर्ने सोच र ध्यानाकर्षण जनता प्रति गरेछ, राहत वितरण गरेकोछ, महामारी निर्मुल गर्ने बाताबरण योजना ल्याउने सोच गरेको छ,निष्पक्ष हुनुपर्छ जनता प्रति त्यही सहयोग राहत जति गर्नुपर्ने हो सरकारले गर्न सकेको छैनन् आज के सरकार भोलि के ढल्यो धन्यवाद सरकार। बिप्लब कम्युनिस्ट पाटी के मा कमी छ केही मा कमी छैन। नेपाल कम्युनिस्ट पाटी देश र जनताको लागि जस्तोसुकै चुनौतीपूर्ण मोल्न तयार छ नि गाउँ गाउँमा ठाउँ ठाउँमा ।
बुथमा————————-—-विप्लव।
गाउपालिकामा——————--विप्लव।
नगरपालिकामा——————-विप्लव।
महानगरमा———————--विप्लव ।
वडामा————————-—विप्लव।
उमेरदारको घरमा——————विप्लव ।
दलालको नजरमा——————विप्लव ।
भ्रष्ट,कालाबजारिको नजरमा ——–विप्लव ।
प्रचण्डको सपनामा—————–विप्लव ।
प्रचण्डको हरेक पलमा————–विप्लव ।
दलाल संसदवादिहरुको निन्द्रामा—-विप्लव ।
नेपालको हरेक संरचनामा———–विप्लव ।
नेपाली सेनामा———————–विप्लव ।
शसस्त्रमा—————————-विप्लव ।
प्रहरीमा———————-——–विप्लव ।
सिंहदरबारमा——————-—–विप्लव।
अख्तियरमा————————–विप्लव ।
निजामतीमा————————–विप्लव ।
यहा जति नाम छन यसभित्रका सबै छन बिप्लब तिर को छैनन् र बिप्लब तिर सबै छन बिप्लब तिर शक्तिशाली हुन। बरु दलालहरु नेतृत्व पाएका छन भ्रष्टाचार गरेका छन। ठूलो होटलमा केटी लगेर बेइज्जती गरेका छन। हामी बरु देश र जनताको लागि केमा कम छौ अनि के मा कम हुन्छ एकीकृत जनक्रान्ति एजेन्डा जनताको निम्ति पूरा छ। अन्य राजनीति गर्नेहरु गफ मा मात्र ढिलो चाडो छ अनि मात्र हुन्छ नेपालको बिकास अनिमात्र हुन्छ नेपाली राजनीतिकको निकास अनि मात्र पाउँछन् हरेक बिदेशीने युवायुवतीलाई नेपालमा रोजगार भनेर ठूलो ठूलो गफ दिन्छन्। हामी लागेको छौ गरेका छौ जनताको हितको निम्ति हुनुपर्यो स्वाधिन रास्ट्र अनि मात्र हुन्छ, वैदेशिक हस्तक्षेपभनेकै छौ लागौ जुटौ उठौ सम्बृदी नेपाल निर्माण गर्नलाईभनेकै छौ।
हामी युद्ध चाहादैनौं हामी जनताको अधिकार चाहन्छौं कसैले जनताको अधिकार लाई दबाउछ भने हामी त्यसको प्रतिरोध गछौं भनेकै छौ ,विप्लव पाटीलाई सबैले साथ सपोट गरौं बिरोध होइन सत्यको आवाज कुल्चिनु हुदैन, हामीले जुवालामुखी बनेर (बिद्रोह को जुवालामुखि बनौ भनेकै छौ। नेपाल कम्युनिस्ट पाटी जिन्दावाद भनौ र सहीलाई सहि भन्न सिकौ गलतलाई गलत भन्न सिकौ सबैलाई भनेकै छौ। भन्ले ले जस्तोसुकै भन हामी नेपाली जनताको निम्ति निरन्तर सत्यको बुलन्द आवाज उठाइ रहेनछौ। जबसम्म जनताले न्याय पाउदैन तबसम्म हामीले र हाम्रो पाटी निरन्तरता साथ दिनेछौं। हामीलाई कुनै सहरिया बन्नु छैन। सहिद परिवार बिचलित छन। गरिब जनता बिचलित छन। हामी कुनै आलिन सालिन हालिन महलमा रमाउनु छैन ।
के हो सिधाान्त के हो दमन छुट्याउन सिक्नुपर्छ जनताले
अन्याय के हो न्याय के हो छुट्याउन सिक्नुपर्छ जनताले
अझ हामीले भन्ने के गरेका छौ  कि भने मुक्तक बाट पनि
रगतको होली खेल्दैछन् हिजो देखि दलालहरू।।
बन्दुकमा गोली ठेल्दैछन् हिजो देखि दलालहरू।।
हामी देख्दै छु तिनीहरू हामीहरु बीचको बन्दुकको लडाइँ।।
जनतालाई जनयुद्ध मा ठेल्दैछन् हिजो देखि दलालहरु।।
भनेकै छौ प्रष्ट कुरा नेपाल कम्युनिस्ट पाटी बिप्लब शक्तिशाली भएरै नै प्रतिबन्ध गरेको हो। अरुले जस्तोसुकै फुर्ती लगाए पनि देशको लागि भाव दिने माया दिने दुःख सुखमा साथको ज्यान दिने जनतालाई ध्यान दिने नेपाल कम्युनिस्ट बिप्लब पाटी नै हो, अघि बढ बिप्लब हामी जनता साथमा छौ अरु सबै  हाम्रो देशको भविस्य तिमै हातमा सबै बिध्वानले भनेकै छन, बुद्धिजीवीले भनेकै छन,जुनसुकै आस्थावान मान्छेले भनेकै छन । नेपाल कम्युनिस्ट पाटीको जीवन शैली कुनै ब्यक्तिगत दौड डुप होइन एकैछिन कुदेर थकित हुने-यो हाम्रो देश र जनताको लागि राजनीति मुद्दा हो। तिमी दलालहरुको जस्तो चाकडी तस्करी होइन। सच्चा कम्युनिस्टुहरुको त एउटा गतिलो राप हो, खोलाको,पानी” झैँ सागर बन्छ बनिरहन्छ।
कसैको रहर होइन तिम्रा दलालहरुको हर्ताकर्ती घिन हर्कतको बिरुद्धमा हाम्रो राजनीति मुद्दालाई बुझ्ने कोशिश गर दलालका मतियारहरु।
नेपाल कम्युनिस्ट पाटी युगान्तकारी बिद्रोह र अबको क्रान्ति हतियार न भएर बिवेकको रापिलो हतियारले र छलाङमै हुनेछ भन्ने पुर्ण आशा र बिश्वासले अगाडि बढौ महान जनयुद्धको कार्यदिशालाई कुनै हातमा भुल्ने कोशिश नगरौ नहोस पनि नेपाली जनताको हितको निम्ति शिरेश भएर सोच्नु हुनेछ दलाल सँग हातेमालो नभएर नेपाली जनताको साझमा हातेमालो गर्नु हुनेछ भन्ने आशा सहित शुभ सफलताको शुभकामना अध्यक्ष कमरेड गम्भीर भएर अगाडि हिड्ने हिक्मत हुनेछ बाकी साथ सपोट पहिला पनि थियो जनताको अहिले पनि छ। निरन्तरता सत्यको बाटोमा बिस्तार रप्तारमा छौ।
सँसारको त्यो महान व्यक्ति जसले देश र जनताको निम्ति सारा सँसार हसाउँछ,वास्तवमा त्यो स्वयम पीडित हुन्छ। तर पनि सारा सँसार हँसाएर जिउँन सिकाई रहेको हुन्छ। हाम्रो देशमा बिप्लब जस्तो नेता हुन एकदमै महत्त्वपूर्ण नेपाल कम्युनिस्ट पाटी भित्र संगठन बलियो हुनमा पनि ठूलो गुन छ। नेपाल कम्युनिस्ट पाटी एउटा राजनितीक शक्तिशाली पाटी हो देशमा भइरहेको भ्रष्ट दलाल र पुजीवादी शासक तस्करीहरुको अन्त्य गर्ने एउटा आनबिक मिसायल शक्तिशाली पाटी हो, नेपाली जनताको हितमा आवाज र सपोट गर्ने नेपाल कम्युनिस्ट पाटी हो।

You can share this post!