कोरोना तिमी कस्तो कोरोना

कविता

सन्दर्भ घायल

पैसा र राजनीति सरकार घमण्डी

नेताहरूको अगाडि लडाई गर कोरोना

गरिबको घर घरमा उपचारको 

न्याय आउछ कि कैत

मोड बद्लियो भने

दुखी गरिबको साहारा हुन्छ 

कोरोना तिमी कस्तो कोरोना

कोरोना तिमी कस्तो कोरोना

गरिबलाई भोकै राख्ने 

सरकार र धनिको पेट भर्ने

कोरोना तिमी कस्तो कोरोना

भ्रष्टाचार सक्षमको भाडो भर्ने

असहायलाई गरिब गाउघर मा

रोग र भोकले सताउछौ

कोरोना तिमी कस्तो कोरोना।

ठूलो ठूलो सरकारी हलमा केही नहुने 

दुखी गरिब माथि धाउने 

केही नहुनेका माथि पछि पछि किन

कोरोना तिमी कस्तो कोरोना

ठूलो ठूलो राजनीति पछि नलाग्ने 

गरिब देख्दा बाटो नछाड्ने 

कोरोना तिमी कस्तो कोरोना।

कहिल्यै नसोचेको कोरोना

तिमीलाई लेख्दा गरिब दुखीले

न उपचार न खान न काम गर्न दिने

नेताहरूले लुटेर खाने न्याय पाए

बस एक पुस्ता हामीलाई बाँच्न देउ

टारिदेउ न पानि दाना छैन 

मात्र आशुको भल खानुपर्ने 

कोरोना तिमी कस्तो कोरोना

सरकार बाट अक्सिजनको वास्था छैन 

भोको पेटलाई खान्छन औला चुसि,

कोरोना तिमी कस्तो कोरोना

नेताहरूको दिमागमा जस्तोसुकै 

राहत आएको स्वादको भकारी भर्ने

गरिबको जिबन संग नाता जोड्ने

कोरोना तिमी कस्तो कोरोना

हुनेलाई प्राण दिने,

गरिबको सास थुन्ने

कोरोना तिमी कस्तो कोरोना

सरकार र राजनीति पाटीले बुझेन

गरिबको दुःखमा तिमी त बुझ

शरिलमा लागेको रोकको किटाणुलाई 

खरानी बनि बिलाप होइजान

कोरोना तिमी कस्तो कोरोना

जनतालाई आएको अक्सिजन राहत 

महगो बेपार भ्रष्टाचार देख्दा बाटो मोड्छौ

गरिको साथ साथमा हिड्छौ

कोरोना तिमी कस्तो कोरोना

You can share this post!