जापानमा शक्तिशाली भूकम्प

जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।  जमिनको सतहभन्दा करिब ६० किमि गहिराइमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । 

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ । –सिन्ह्वा

You can share this post!