कोरोना महामारि सिजन २ र बेखबर सरकार

तुफान सिंह कालिकोटे

कोरोना आफैमा मृत्यु होइन यो त हाम्रो बुझाई हो म एउटा् कोरोना पोजेटिभ ब्याक्ती हु मैले आफ्नो भोगाई सेर गर्न मन लायो र तपाईंहरुको बिचमा राख्न जरुरी ठाने बिगत ३ महिना म आफै कोरोना पोजेटिभ पुष्ठि र ६ दिनको icu पछि होम क्वारेन्टाइनमा बस्दा मलाई पनि धेरै कुराहरूले तनाब चै दिन्थ्यो हो हुन्छ तर हार मान्नु हुदैन उच्च मनोबलका साथ दैनिकी एक्साईज र नियमित तातो पानीले नै हामिले कोरोनालाई जित्न सकिन्छ भन्ने म चै बिश्वास गर्छु । यो सामान्य रुगाखोकी बाट उत्पन्न भाईरल पिनास हो जो बेला बेला सास फेर्न गाह्रो नाखलाई पुरै बन्द जिब्रोलाई कुनै स्वाद बिहिन गराउछ तपाईको सरिल पुरै भारी र केही ज्वरो आउछ एसैलाई कोरोना भनिदोरैछ तेसैले आफू पनि बचौ अरुलाई पनि बचाउ यो लाई सामान्यरुपमा लिनु पनि हुदैन किन कि भाईरल हो ।

बिश्वलाई नै तहसनहस पारेको कोरोनाले पहिलो चरणमा नेपाल लाई बिश्वका अन्य देशहरु भन्दा केही सानो मात्रामा क्षेती पुराए पनि दोस्रो चरणमा भने निकै भयावह देखिएको छ यसरी नै यसको नियन्त्रणमा सरकार आफै लागेन र चासो दिएन भने हाम्रो छिमेकी देश भारतले भोक्नु परेको पीडा भन्दा हामीले अझै भयानक पीडा खप्नु पर्ने देखिन्छ । सरकार भने भिबिन्न अध्यादेश र कुर्चिको खेलमा दिनप्रतिदिन दोहोरी जस्तै सिंहदरबारमा ब्यस्त देखिन्छ सरकार एउटा् मात्रै जनताको बिन्ती छ अहिले कुर्सी बचाउने खेल भन्दा जनता बचाउन तिर लाग भोलि जनता बाचे भने तिमिलाई फेरि सिंहदरबार पुगाउन उनीहरुलाई यो या त्यो प्रयोगमा ल्याउ छौ नै सरकारले जनतालाई देशमा सरकार भएको आभास दिलाउन जरुरी देखिन्छ अरु केही चाहिएको छैन अस्पतालमा बेड र भ्यान्टेलेटर भए पुग्छ ।

कोहि जनता पनि स्वास्थ सामाग्री नभएकै कारणले मर्न नपरोस् सरकार बिन्ती छ ती बाचेपछी त छ्दैछ राजनीति तिम्रो तिमी भने बालुवाटार मा सिसा भित्र बसेर जनताको खुनपसिना बाट तिरेको करको रजाइँ गर्दैबस्ने जनता भने भिटामिन (c) अदुवा, मरिच बेसार सम्म खान नपाउने कस्तो अबस्थामा छ्न जनता कहिले सरकारले बुझ्यो । पाकिस्तानको बाट केही सिक्ने कुरात यो सरकारको क्षेमता छैन होला हालै मात्रै पाकिस्तानी प्रधानमन्त्री ईमरान खान ले एउटा् सन्देश दिएका छन जनतालाई कोरोनाको सङ्क्रमण भएको पुष्ठि भएमा प्रतेक परिवारलाई ७-१० लाखको उपचार सरकारले फिरिमा गर्ने घोषणा गरेका छन यो निकै खुसीको कुरा हो पाकिस्तानी जनताको लागि ।

हामी एदि धेरै आसा त नगरौ तर सामान्य औसधि सम्म पुराउन सरकारले पहल कदमि अगाडि बडाउन पर्छ गफले मात्रै बिकास हुदैन मोहोदय आफुलाई आउदैन भने लाज मान्ने होइन अरुबाट केही सिक्नु पर्छ बाउले छोरा भन्दा धेरै जानेको हुन्छ तर छोराले पनि बाउले नसिकेको कुरा सिकाउदा लाज होइन मनन गर्न सिक्नु पर्छ देशको लागि प्रधानमन्त्री भनेको जनताको अग्रज हो जो जनताले बाउ सो सरह नै मान्छ्न । देशलाई लकडाउन राखी रास्ट्रघाती सम्झौता Mcc पारित गर्ने खेल बन्द गरियोस सरकार नेपालमै अरबौ अरबको अम्दानी हुने धेरै सम्भावनाहरु छ आफ्नो देशको स्वाबिमान बेचेर बिकास जनतालाई चाहिएको छैन बरु ।

दिनहुँ हजारौं युवायुवती बेरोजगारीकै कारण रोजगारीको लागी खाडी लागएत युरोप का देशहरुमा चर्को मुल्यमा रिण तिर्दै २ छाक खाना पुराउन कै लागि जानू पर्ने बाध्यतालाई बन्द गर्न सरकारले स्वदेशमै रोजगारीको बाताबरण मिलाउने हो भने । ७२ अर्ब डलर कसैसँग भिक माग्नु पर्दैन बिकासले नै देशको आर्थिक उन्नति बडाउने हो भ्रष्टाचारले होईन सरकार आफ्नै २ हात हुँदा हुँदै अपाङ्ग झै बैशागिको साहारा लिने कुरा राम्रो होइन देशमै बिकास गरौं अनि मात्रै सुखी नेपाली समृद्ध नेपाल हुन्छ होइन भने चर्को नारा तिम्रो नारामै सिमित हुन्छ यो कुरा नेपाली जनताले राम्रोसँग अध्यन गरि सकेका छ्न यो ३-४ बर्षको गतिलाई ।

You can share this post!