युवा संगठन नेपाल पर्वतको प्रथम भेला सम्पन्न


पर्वत – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले बसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

धौलागिरी ब्युरो इन्चार्ज विप्लवको प्रमुख आथित्यतामा भएको भेलामा पर्वत जिल्ला इन्चार्ज अनन्त,युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् गण्डकी-धौलागिरी इन्चार्ज बिजयकुमार,नेकपा पर्वत सेक्रेटरी किरण,ब्यूरो सदस्य बिशालको उपस्थिति रहेकोे थियो।

You can share this post!