सुर्खेत – नेकपा को भातृ संगठन अनेम संघ क्रान्तिकारी केन्द्रीय समितीको अायोजनामा कालिकोटलमाल्कोट बिथलडाडा मा २०५४ साल चैत्र २६ गते निशस्त्र महिला ले शशस्त्र पुलिस को राईफल खोसेर पार्टी लाई बुझाएको दिन लाई २४ अौ प्रतिरोध दिवस को रुपमा सम्पन्न गरेको छ ।
ब्युरो संयोजक शान्ती बि क को सभापतित्व अनेम संघ क्रान्तिकारी केन्द्रीय समिती अध्यक्ष बन्दु चन्दको प्रमुख अातिथ्यता ब्यूरो ईन्चार्ज एबंम केन्द्रीय सदस्य क एटम बिसि को विशेष अातिथ्यता पुर्ब सभासद एबं केन्द्रीय उपाध्यक्ष धिरिन्दा उपाध्य ब्युरो सदस्य क बिराट ब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज क रणदिप जिल्ला सेक्रेटरी क शाहासी लगायत का नेताहरुको अातिथ्यतामा सम्पन्न कार्यकम मा 85 बर्षिय प्याउकला बि क लगायत६ जना महिला लाई एक / एक कोरियन कम्मल १/१ सल र प्रशंसा पत्र ले प्रमुख अतिथी र विशेष अतिथी ले सम्मान गरिएको थियो ।
उक्त सभालाई संबोधन गर्दै प्रमुख अतिथी क बन्दु लै जुन सपना का शाथ सहिद बने , घाईते भए ब्यपत्ता भए त्यो प्रचण्डका कारण पूरा हुन सकेन अब अाफ्नो पार्टी नेकपा ले लिएको एकीकृत जनक्रान्ती ले गर्ने दाबी गर्दै प्रतिरोधमा सहभागी जनता र घाईते महिलाको उच्चा संमान ब्यक्त गर्नु भयो । विशेष अतिथी क एटम बिसी ले संसदिय ब्यबस्था असफल भैसकेका ले बैज्ञानिक समाजबाद अनिबार्य भएको कुरा बताउदै बार्तामा सरकार ईमान्दार बन्नु पर्ने बताउनु भयो । उक्त सभाका पुर्ब ुभासद धिरिन्दा उपाध्यया र जिल्ला ईन्चार्ज रणदिप ले मन्तब्य राख्नु भएको थियो उक्त प्रतिरोध सभामा करिब २०००! जनताको उपस्थिती रहेको थियो भने सभा माल्कोट सेरापाटा माबी मा सम्पन्न भएको कुरा त्याबाट पकास सावद ले बताउनु भएको थियो ।