मुम्बई बाट “जमाना पनि क्या भाको यार” गीत रिलिजको तयारीमा

काठमाडौ – बलिउड नगरी मुम्बई बाट नेपाली गीत सङ्गित र नेपाली चल चित्र को साथै नेपाली म्युजिक भिडियो निर्माण गर्दै आएको एल सि फिल्मस ले फेरि अर्को धुम मच्चाउने खालको “जमाना पनि क्या भाको यार” नामक DJ गीत बजार मा ल्याउने तयारी मा छ । यो गीत को मुम्बई र पुणे मा छायांकन सकिएर एल सि फिल्मस को स्टुडियो मा यसको सम्पादन भैरहेको छ ।

गायक कमल जनाला को र अनिता थापा को स्वर मा सजिएको गीत मा सङ्गित पनि कमल जनाला को नै रहेको छ । शब्द सुरज मान जैगडि को रहेकोे छ भने यसमा अभिनय गर्ने कलाकार हरु मा चर्चित डान्शर सपना खत्री, कल्पना थापा, मिलन शिशिर जनाला तथा कमल जनाला ले पनि यस गीत मा मोडलीङ गरेका छन् भने कोरियो ग्राफर विक्की को छ ।

छायांकन सम्पादन मा स्वपनील नगने र अर्जुन मगर को रहेकोे छ । मुम्बई पुने मा सहयोग गर्ने मित्रहरू राजुु विश्वकार्मा, प्रबिना विश्वकार्मा, राना मेडम, धन शिह, दीपक मगर, आयुस बिश्वाकर्मा, शंकर साउद र प्रकास जनाल को सहयोग रहेको थियोे । यो गीत लाई छिटोभन्दा रीलीज गर्ने तयारी मा रहेकोे निर्देशक लोकेन्द्र जयगडी ले हामी लाई बताए ।

You can share this post!