बस्ति-बस्तीमा युवा संगठन बिस्तार

काठमाडाै – युवा संगठन नेपाल गण्डक ब्यरो अन्तर्गत बिभिन्न जिल्लाहरुमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान व्यापक रुपमा सन्चालन गरियको छ । सोही अभियान अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गा, पा अन्तर्गत वडा न, ३ मा सन्तोस बिश्वकर्माको नेतितृवमा ११ सदस्यीय वडा कमिटी गठन गरियको छ ।

उक्त कमिटीका कमिटेड युवाहरु लाई प्रशिक्षित पार्दै संगठनका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरी ब्युरो ईन्चार्ज  बिजयकुमारले युवाहरु लाई स्पस्ट पार्दै बर्तमान दलाल पुजीवादी संसदिय ब्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भुमिका गहन र महत्त्वपूर्ण रहेको बताएका छन । त्यस्का लागि सबै क्रान्तिकारी युवाहरु आ-आफ्नो ठाउबाट डटेर जाग्ने बेला आयको, बताउदै त्स्को लागि स्थान बाई स्थानमा तयारि भयर बस्न निर्देशन समेत दिएका छन ।  

You can share this post!