काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाै – नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । 

You can share this post!