स्थानिय र प्रहरी बीच झडप, दर्जनौ चल्यो गोली

धनगढी –कैलालीको लम्कि स्थित इलाका प्रहरी कार्यालयमा प्रहरी र स्थानीय बासिबिच दाेहनेराे झडप भएकाे छ । प्रहरी दर्जनौं गाेली प्रहार गरेकाे छ कयौं आन्दोलनकारी घाइते भएका छन् । बिहानबाट लम्कि तनावग्रस्त छ ।

टिकापुर जाँदै गरेकाे बसले बिहान स्थानीय २२ बर्षिया कमला देवकाेटालाइ ठक्कर दिएपछि उनकाे घटनास्थलमै मृत्यु भएको थियाे । अहिले इलाका प्रहरी कार्यालय वरिपरि र लम्कि बजारमा स्थानीयहरुले प्रदर्शन गरिरहेका छन ।

You can share this post!