अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको अध्यक्षमा चालिसे

काठमाडाै – अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलनबाट रेशम चालिसेको अध्यक्षतमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित ।

जसको उपाध्यक्ष अर्जुन प्रसाद पौडेल , सचिव दिपक बन्जाडे, सहसह-सचिवमा शेरचन्द्र गीरी, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल सहित २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित भएको हो । कमिटीलाई रामजी आचार्यको सम्योजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचित गरेको थियो ।

संगठनका जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचीव झलक प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अर्जुन पोख्रेलले राखेका थिए ।
सम्मेलनमा विभिन्न भुमिकामा रही योगदान पुर्याएका ६ जनालाई सम्मानित गरिएको थियो ।

You can share this post!