सरकार वार्ता र नेकपा

-तुफान सिंह कालिकोटे

सरकारले बार्ता बार्ता भन्दै एकातिर हल्ला गर्दै अर्को तिर निरन्तर निर्दोष नेताकार्यकर्तालाई गिरफ्तार गर्दै एदि सरकारले बिद्रोहि नेकपा संघ औपचारिक बार्ता नै अगाडी बडाउने हो भने पहिला हाम्रो मुख्य बिसयमा छलफल हुन पर्छ जो प्रतिबन्ध फुकुवा ,नेताकार्यकर्ताको रिहाई ,विभिन्न अबस्थामा सहिद भएका सम्पूर्ण कामरेडहरुलाई एकीकृत जनक्रान्तिका माहन सहिद घोषणा उचित राहत सहित प्याकेज दियोस। अनि मात्रै यो बार्ता सम्भावना होला होइन भने यो सरकारको कुनै बिश्वास छैन जो बार्ताबाट हाम्रो विषय हल हुने कुरा ।

त्यो बार्तामा पार्टी जिल्ला सचिवालय सदस्यकै उपस्थितिमा बार्ता हुन पर्छ अहिले नै केन्द्रिय सदस्य यो बार्तामा सहभागीहुने बाताबरण बिश्वास सरकारले दिन सकेको छैन बिस्तारै बुज्दै जादा नेतृत्वलाई ग्वान्जालो बनाउने खतरा देखिएको छ हाम्रो आन्दोलन तथा एकीकृत जनक्रान्तीलाई तुवाने खतरा छ तेसैले नेतृत्वले पनि समयमै ध्यानाकर्षण गर्न जरुरी छ यो कथित दलाल सरकारको कुनै बिश्वास गर्ने आधार छैन तेसैले सकबर यो बार्ताको कुरा सरकारले मात्रै एउटा अफाह फैलाएको देखिन्छ यो कुनै आधारिक होइन ।

तत्कालीन कथित सरकारका गृहमन्त्री रामे र खड्क ओलिको एउटा् यो रणनीतिहुन सक्छ बार्ताको नाटक मात्रै हो यो कुनै बार्ता होइन नेकपा बिद्रोहि लाई सिध्याउन गरिएको एउटा् प्रयास बुजिन्छ तेसैले तपाईंहामिले राम्रोसँग बुज्ने बेला आएको छ आम नेताकार्यकर्ता र जनसमुदायको सपनाहरुलाई बिचैमा तुवायर उनीहरुले आफ्नो बर्चस्व गर्न खोज्दै छ होसियार हुन पर्ने बेला आएको छ कामरेडहरु। यदि हाम्रो प्रतिकुलतामा हुन्छ भने यो बार्ता स्वाभाविक हाम्रो उपस्तिथि होला हुनुपर्छ जो हाम्रो सम्पूर्ण मागहरु सम्बोधन यो सरकारले गर्छ भने प्रतिबन्ध फुकुवा ,र सम्पूर्ण गिरफ्तार नेताकार्यकर्तालाई रिहाई गर्दै बल्ल बार्ताको बाताबरण हुन सक्छ ।

विप्लव नेकपा र ओली सरकार बीच यदि वार्ताको चहलपहल भइरहेको हो भने ? फटाहा बेइमान उखानटुक्के जनबिरोधी फासीबाद हिटलर शैलीको शासन प्रयासरत नेतृत्वको सरकार र बिद्रोही नेकपा बिच मध्यस्थकर्ता, बुद्धिजीवी, मानब अधिकारबादि, संघ संस्था, पत्रकार मिडिया आम न्याय प्रेमी नागरिक, जनसमुदाय बिच खुलमखुल्ला खुलामञ्चमा रहेर बार्ता गर, होइन भने बार्ताको नाउँमा खुसुक्क बोलाउने र लुरुलुरु जाने काम साथै नेकपाका नेताकार्यकर्तालाई च्याप्प समातेर कालो कोठरिमा थुन्ने काम सदाको लागि बन्द गर, यस्तो गैरजिम्मेवारी हर्कत कसैलाई पनि सहै्य हुनेछैन।

यो आम नेपाली जनसमुदायको आसा भरोसामाथी फेरि धोका गर्ने एउटा् खेल सरकारले गर्दै छ हामी सचेत रहने बेला आएको छ ई गद्दारहरुले यो त्यो ढंगले हाम्रो एकीकृत जनक्रान्तिको उदेश्यलाई जस्तोसुकै अबस्थामा तुवाँउने सपना देख्दै छ्न यो कदापि सफल हुने हैन याद राखौं दलालहरु सामान्य नागरिकले पनि तिम्रो नीति प्रष्ट बुझ्न् हामी कुनै बार्ता बिरोधि होईनौ हाम्रो अनुकुलतामा बार्ता हुनु पर्छ अन्यथा यो बार्ता होइन ग्वान्जालो बनाउने रणनीति हो।

You can share this post!