चर्चित गायक तथा मोडल रिदमअस्मित साउदको नया म्यूजिक भिडियो ” केश हाल्छु ज्यानमारा “

१६, माघ काठमाडौं । सुदूरपश्चिमका चर्चित गायक तथा मोडल रिदमअस्मित साउद “DJ Wala” को नया म्यूजिक भिडियो ” केश हाल्छु ज्यानमारा ” RidamAsmit Saud Official YouTube चेनलबाट बजारमा रिलिज भएकोछ । उक्त गितमा गायक , सर्जक तथा र्यापर सभर को शब्द रहेको छ। यस भिडियोमा गायक तथा मोडल रिदमअस्मित  र उर्मिला मल्ल को  स्वर र गितमा सङ्गीत पनि रिदमअस्मित को नै रहेको छ । 

गितमा नव र्यापर हिमाल मगर “Mr.Himal” को र्याप रहेको छ र सो गितमा रिदमअस्मित आफैले अभिनय गर्नुभएको छ भने अभिनयमा पूजन घिमिरे अनि विवश ठगुन्नाले साथ दिनुभएको छ।  

उक्त गितलाई एकान्त मगरले निर्देशन, एलेन मगरले खिच्नु भएको यो गितमा कोरियोग्राफर दिलीप राईको रहेको छ ! यस गितको एरेन्ज / मिक्सिङ्ग चर्चित गायक तथा एरेन्जर विशाल निरौलाको रहेको छ।

Kitesansar.com को तर्फबाट शुभकामना।

म्युजिक भिडियो हेर्न तलको लिन्कमा क्लिक गार्नुहोस्।

You can share this post!