सातौँ योजना दिवश सुतारमा सम्पन्न

खकेन्द्र भण्डारी, धनगढी – सातौ परिवार याेजना दिवस को अवसरमा रामारोशन गाउँपालिका वडा नं ७ सुतार का वडा अध्यक्ष खडक बहादुर भण्डारी को अध्यक्षमा कार्यक्रम सम्पन्न भएकाे छ । अहेव लोकेन्द्र बहादुर रावत को सञ्चालक मा र सुतार स्वास्थ्य चौकी का अ.हे.व श्याम बहादुर भण्डारी को स्वागत मन्तब्य मा बिशिष्ट अतिथि रामारोशन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक प्रभुनाथ देबकोटा रहेका थिए ।

काेराेना महामारीकाे जटिलतालाइ मध्यनजर गर्दै भाैतिक दुरी कायम गरि सञ्चालन गरिएकाे कार्यक्रममा सहायक शाखा प्रमुख हे.अ दिपक खनाल विन्देश्वरी नमुना मा.वि का प्र.अ कुल बहादुर भण्डारी र महिला स्वास्थ्य स्वायमसेबि बयालपाटा का chw कल्पना रावल tuberculosis and leprosy fold बम साउद र आमा समूह की अध्यक्ष काे पनि उपस्थिति रहेका थियाे । परिवार याेजना दिवस को अवसर उपस्थित सम्पूर्णले रामारोशन गाउपालिका वडान ७ सुतार बासिलाइ परिवार याेजनाबारे जानकारी गराएकाे वडा नं ७ वडा अध्यक्षले जानकारी गराए ।

You can share this post!