धरानको हिरासतमा रहेका बिप्लब को नेतालाइ कोरोना पुष्टि

इलाका प्रहरी कार्यलय धरानमा रहेको बिप्लब ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई कोरोना पुस्टि भयको छ ।
हातहतियार तथा बम बिस्फोटको मुद्दामा थुनामा रहेका दैलेखका ४८ बर्षीय पुरुषमा कोरोना संक्रमण देखियको ईलाका प्रहरी कार्यलय धरानका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले बतायका छन् ।
उनलाइ एक बर्ष अगाडि बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको हाता भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम विस्फोट गरायको अभियोगमा चितवन जिल्ला अदालत बाट १९ गते गिरफ्तार गरियको हो ।
उनको प्रतिस्ठानको हेल्थ डेक्समा आइतबार स्वाब संकलन गरियकोमा आज रिपोर्ट पोजिटिभ देखायको र उनलाइ यतिबेला आइशोलेशनमा राखेको इलाका प्रहरी कार्यलाय धरानले जनायको छ।

source : nayachhal.com

You can share this post!