बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडाै – काठमाडाैमा बलात्कारको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

वृत्तका डिएसपी जितेन्द्र भण्डारीले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । डिएसपी भण्डारीले घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।

You can share this post!

Next article