रहेनन भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी

एजेन्सी – भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जी भारतीय सैनिक अस्पतालमा उपचाररत थिए ।

उनका छोरा अभिजित मुखर्जीले आफ्ना बाबुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति बनेका थिए । उनी भारतीय कंग्रेसका नेतासमेत थिए ।

You can share this post!