हरियो धानखेतमाथि गृहमन्त्रीको सभा

अछामका बाढीपीडितलाई राहत बाँड्न गएका गृहमन्त्रीसहितको टोलीले बाढीले आंशिक क्षति गरेको धानखेतमाथि टेबुल-कुर्सी राखेर कार्यक्रम गर्‍यो । र, बाढीले बचेको धान पनि फाँडेर फर्कियो । 

source : Naya partika

You can share this post!